बागलुङ । दोहनको जाँतोमुनि पिल्सिइरहेको कालीगण्डकी नदीको विलापलाई गीतका मार्फत बाहिर ल्याइएको छ। नदी–सभ्यता जोगाउन उद्धत ‘कालीगण्डकी बचाऔँ अभियान’ले जागरण गीतका रुपमा ‘ए कालीगण्डकी ‘हे आमा गण्डकी’ सार्वजनिक गरेको हो। कवि श्रवण मुकारुङको शब्द–सङ्गीत र गायक कर्ण दासको स्वर...