काठमाडौं। मलेसियामा जारी एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले जापानविरुद्ध टस हारेको छ। जापानका कप्तान चार्ली हारा-हिन्जेले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिले बलिङ गर्ने भएको हो । नेपालले यसअघि आफ्नो...