एसीसी यु-१६ इस्ट जोन कप

एसीसी यु-१६ इस्ट जोन कप: सेमिफाइनलमा नेपाल आज मलेसियासँग खेल्दै

काठमाडौं ।  नेपालले एसीसी यु-१६ इस्ट जोन कपमा आज मलेसियासँग सेमिफाइनल खेल्दैछ। खेल सेलांगर टर्फ क्लबमा बिहान ७:४५ बजे सुरु हुनेछ। नेपाल समूह ‘ए’ को विजेताका रूपमा सेमिफाइनलमा प्रवेश गरेको हो। नेपालले समूह चरणका सबै खेल जितेको थियो। मलेसिया...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved