एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेट

टस जितेर भुटानविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौं । मलेसियामा जारी एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेटअन्तर्गत समूह ए अन्तर्गतको खेलमा भुटानविरुद्ध नेपालले पहिले ब्याटिङ रोजेको छ । क्वालालम्पुरस्थित सेलांगर टर्फ क्लबमा पौने ८ बजेबाट सुरु हुने खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको हो ।...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved