काठमाडौँ। एसीसी प्रिमियर कपमा क्रिकेट प्रतियोगितामा ओमानविरूद्ध कुशल मल्लले व्यक्तिगत रुपमा पहिलो शतक हानेका छन् । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा मल्लले आफ्नो पहिलो एकदिवसीय शतक बनाउँदा विष्फोटक ब्याटिङ गरे । नेपालको ५० औँ एकदिवसीय खेलमा मल्लले ५८...