भारतले दोस्रो रोजाईको भनेर पठाएको टोली स्टार खेलाडीले भरिएको छ । भारतीय टिममा रहेका सबै खेलाडीले इन्डियन प्रिमियर लिग आईपीएल खेलिरहेका छन् भने धेरै खेलाडीले राष्ट्रिय टोलीमा स्थान पाएका छन् ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved