जनकपुरधाम। कांग्रेस नेता तथा सीडीओलाई धम्क्याएको आरोपमा निलम्बनमा परेका एसपी हीराबहादुर पाण्डेलाई एक वर्षका लागि पदोन्नति रोक्का गरिएको छ। प्रहरी प्रधान कार्यालयले विभागीय कारबाहीस्वरूप उनको पदोन्नति रोक्का गरेको हो। जिल्ला प्रहरी कार्यालय सिरहाको प्रहरी प्रमुख छँदा पाण्डेले गत पुसमा...