नयादिल्ली। दक्षिण भारतमा भारतीय जनता पार्टी (भाजपा) का प्रभावशाली नेता एसजी सूर्य पक्राउ परेका छन् । भारतीय जनता पार्टी (भाजपा) का तमिलनाडु इकाईका नेता एसजी सूर्यलाई प्रहरीले चेन्नईबाट पक्राउ गरेको हो । उनी सो क्षेत्रका शक्तिशाली नेताको रूपमा चिनिन्छन्...