काठमाडौं । आमाको दूधको सट्टामा बच्चालाई खुवाउन प्रयोग हुने वस्तु कानुन मिचेर खुलेआम बिक्री वितरण भइरहेको पाइएको छ । जनस्वास्थ्य कार्यालय काठमाडौंको सूचनालाई समेत अटेर गर्दै नेपाली भाषामा लेबल नै नगरी भाटभटेनी र बिगमार्ट जस्ता सुपर मार्केटमा आमाको दूधलाई प्रतिस्थापन...