काठमाडौं । दक्षिण एसियाली क्रस कन्ट्री एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुन १२ खेलाडीसहित १४ सदस्यीय नेपाली टोली आज भारतको नागाल्यान्ड प्रस्थान गर्दैछ। चैत १२ गते हुने प्रतियोगितामा नेपालबाट सिनियरमा ३–३ तथा जुनियरमा ३–३ पुरुष-महिला गरी १२ खेलाडी सहभागी हुने छन्। सिनियरको...