काठमाडौं। एशियन सिनियर सेन्ट्रल जोन महिला भलिबल प्रतियोगितामा नेपालले लगातार तेस्रो जित हात पारेको छ। बंगलादेशको ढाकास्थित इन्डोर स्टेडियममा जारी प्रतियोगिताको तेस्रो खेलमा आज नेपालले आयोजक राष्ट्र बंगलादेशलाई एकपक्षीय जित निकालेको हो। नेपालले निरन्तर २५-५ र २५-१५ र २५-१७...