एल साल्भाडोरमा गुण्डाविरुद्धको अभियान

एल साल्भाडोरमा गुण्डाविरुद्धको विशेष अभियान सुरु, १० हजार सैनिकले सहर घेरे

एल साल्भाडोर। एल साल्भाडोरमा गुण्डाविरुद्धको विशेष सैन्य अभियान सुरु भएको छ । राष्ट्रपति नायब बुकेलेको आदेश अनुसार १० हजार जना सेनाले सोयापाङ्गो सहरलाई घेराबन्दी गरी गिरोहविरुद्धको विशेष अभियान सुरु गरेका हुन् । शहरतर्फ जाने सबै सडकहरू अवरुद्ध गरिएका छन्...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved