एल साल्भाडोरको रंगशालामा भागदौड

एल साल्भाडोरको रंगशालामा भागदौड मच्चिँदा ९ जनाको ज्यान गयो

एजेन्सी। एल साल्भाडोरको राजधानी सान साल्भाडोरको एक फुटबल रंगशालामा भागदौड मच्चिँदा कम्तीमा नौ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सात पुरुष र दुई महिला रहेको प्रहरीले जनाएको छ ।मोन्युमेन्टल स्टेडियममा स्थानीय टोली अलियान्जा र सान्ता आनामा आधारित टोली...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved