‘एलेक्सा’ बन्द

२५ वर्षदेखि वेबसाइट र्‍याङ्किङ गर्दै आएको ‘एलेक्सा’ बन्द 

२५ वर्षपछि देखि विश्वभरका वेबसाइट र्‍याङ्किङ मापन गर्दै आएको साइट एलेक्सा बन्द भएको छ। अमेजनले गत डिसेम्बरमै आफ्नो सहायक कम्पनी मे १ देखि एलेक्सा बन्द गर्ने योजना सार्वजनिक गरेको थियो।

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved