काठमाडौं । मकवानपुरमा एलिसा न्यौपानेको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । भदौ ९ गते हेटौंडा उपमहानगरपालिका–१०, बसपार्कस्थित रत्न होटलमा २३ वर्षीया न्यौपाने मृत फेला परेकी थिइन् । घटनापछि फरार रहेका ३२ वर्षीय समीर खानलाई प्रहरीले पक्राउ गरेको...