पत्रकार विश्वकर्माको गत ६ माघमा उपचारका क्रममा ललितपुरस्थित पाटन अस्पतालले निधन भएको थियो। राति बिरामी भएपछि सिभिल अस्पतालमा उपचारका लागि गएका उनको पैसा अभावका कारण अस्पतालले भर्ना नगर्दा स्वास्थ्य अवस्था बिग्रिको थियो।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved