काठमाडौं। नेपाल प्रिमियर लिग एनपीएलमा विवेक यादव लुम्बिनी लायन्सबाट खेल्ने भएका छन् । एनपीएलको जारी अक्सनमा यादवलाई लुम्बिनीले १५ लाख रुपैयाँमा आफ्नो टोलीमा जोडेको हो । धेरै टोलीले उनलाई किन्न चाहे पनि चिट्ठामा लुम्बिनीले बाजी मारेको हो । उनी अलराउन्डर...