सुदूरपश्चिम । धनगढीको फाप्ला क्रिकेट मैदानमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा आयोजक लिटल फ्लावर स्कुल धनगढी ४१ रनले पराजित भएको छ । घोडाघोडी क्रिकेट एकेडेमीले दिएको एक सय २८ रनको विजयी लक्ष पछ्याएको लिटल...