काठमाडौं। नेपालले अतिकम विकसित मुलुकहरूको विश्वव्यापी समन्वय ब्यूरो (एलडिसी) को अध्यक्षता ग्रहण गरेको छ । न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा बुधबार आयोजित एक समारोहमा नेपालले तीन वर्षका लागि अध्यक्षता ग्रहण गरेको हो । हस्तान्तरण समारोहको अध्यक्षता संयुक्त राष्ट्रसंघका लागि नेपालको...