काठमाडौं । एलजी ब्रान्डका टेलिभिजन अब नेपालमै एसेम्ब्लिङ हुने थालेका छन् । चौधरी ग्रुपको सीजी इलेक्ट्रोनिक्सले काठमाडौंको सतुंगलमा एलजी टेलिभिजनको प्लान्ट स्थापना गरेर टेलिभिजन एसेम्ब्लिङ सुरु गरेको हो । एलजी इलेक्ट्रोनिक्स सिंगापुरका प्रबन्ध निर्देशक सुन्घो चौनले प्लान्ट उद्घाटन गरे...