काठमाडौं । दीपावलीको अवसरमा बिहीबार भारत र चीनका सेनाले एकअर्कालाई मिठाइ बाँडेका छन् । पूर्वी लद्दाखको हट स्प्रिंग्स, काराकोरम पास, दौलत बेग ओल्डी, कोंगकला र चुशुल-मोल्डोको साथ लाइन अफ कन्ट्रोल (एलओसी) मा दुबै देशका अधिकारीहरूले एकअर्कालाई मिठाइ खुवाए र...