एर्लिङ हाल्याण्ड

कीर्तिमानी गोलमेसिन बन्ने यात्रामा एर्लिङ हाल्यान्ड

प्रिमियर लिगको ९ खेलमा नै हाल्यान्डले १५ गोल गर्न सफल भए । शनिबार भएको साउथ ह्याम्प्टनविरुद्धको खेलमा गोल गर्दै हाल्यान्डले सिटीको लागि आफ्नो २० औँ गोल पूरा गरे । यससँगै हाल्यान्ड सबैभन्दा छिटो १५ गोल पुरा गर्ने खेलाडी बनेका छन्...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved