काठमाडौं। नेपालमा पहिलो पटक एरोबिक टेबल टेनिस शुरु भएको छ। ६ अप्रिल अर्थात् टेबल टेनिस डेको अवसरमा बुधबार नेपाल एपीएफ क्लबमा एरोबिक टेबल टेनिसको औपचारिक शुरु गरिएको हो। लण्डनस्थित एरोबिक टेबल टेनिसका संस्थापक स्टिभ रोले आफ्नो उपस्थितिमा एरोबिक टेबल...