काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले बादलभित्र प्रवेश गरेकोले एयर डाईनेष्टीको हेलिकोप्टर दुर्घटनामा परेको जनाएको छ । बिहीबार अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा दुर्घटनाबारे बोल्दै महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले यस्तो बताएका हुन् । सिभिल एभिएशनको भिजियोल फ्लाईट रूट अनुसार...