काठमाडौं । रुसका दुई सैन्य एयरफिल्डमा विस्फोटन हुँदा ठूलो संख्यामा हताहती भएको बीबीसीले जनाएको छ । समाचार अनुसार मस्कोको दक्षिणपूर्वमा रहेको रियाजान सहर नजिकैको एयरफिल्डमा इन्धन ट्याङ्कर विस्फोट हुँदा तीन जनाको मृत्यु भएको छ भने अन्य छ जना घाइते...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved