एमिली डेक्वेन

बेल्जियन अभिनेत्री एमिलीको निधन

काठमाडौं । बेल्जियन अभिनेत्री एमिली डेक्वेनको ४३ वर्षको उमेरमा निधन भएको छ । सन् २०२३ मा अभिनेत्री आफैंले आफूलाई दुर्लभ ग्रन्थीको क्यान्सर भएको बताएकी थिइन् । आइतबार साँझ पेरिसको एक अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो । एमिलीले...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved