चितवन। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार मध्यराति १० औँ महाधिवेशनको बन्द सत्रबाट १९ पदाधिकारी प्रस्ताव गरे। भीम रावल पक्षका नेताहरुको विरोधकैबीच अध्यक्ष ओली शनिबारको बन्द सत्रले पदाधिकारी र केन्द्रीय सदस्य छनोटको जिम्मेवारी दिएको थियो। आइतबार आफूनिकटसँग बसेर ओलीले...