रुकुमपूर्व। उत्तरगङ्गा गाउँपालिका–४ एमाले मुक्त वडा भएको छ। सिङ्गो वडा कमिटी माओवादी केन्द्रमा प्रवेश गरेपछि वडा नै एमालेविहीन भएको हो। यसअघि पनि विवादले एमालेले इन्चार्ज र सचिव मात्र तोकेर १३ सदस्यीय वडा कमिटी निर्माण गरेको थियो। अहिले त्यहीँ सिंगो...