काठमाडौं। नेकपा (एमाले) ले स्थानीय तह निर्वाचनमा महानगरपालिका र उपमहानगगरका प्रमुखरउपप्रमुखका उम्मेदवार केन्द्रले नै चयन गर्ने भएको छ। अन्य उम्मेद्वारको नाम भने तल्ला कमिटीबाट चयन गरिने तर केन्द्रले चाहेमा हस्तक्षेप गरी नाम फेर्न सक्ने छ। काठमाडौंको बबरमहलस्थित कार्की ब्याङ्क्वेट...