जनकपुरधाम । नेकपा एमालेको मधेस प्रदेश अधिवेशनको तयारी तीव्र पारिनुका साथै नेताहरू नेतृत्वका लागि तयारी गरिरहेका छन् । यहि असोज २४ र २५ गते जनकपुरधाममा हुने पहिलो अधिवेशनबाट मधेस प्रदेशको नेतृत्व लिनको लागि पाँच जना नेताहरू आकांक्षी देखिएका छन्...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved