काठमाडौं । नेकपा एमाले मधेश प्रदेशको अध्यक्षमा चण्डेश्वर मण्डल सर्वसम्मत चयन भएका छन् । उनीसँगै पाँच पदाधिकारी पनि सर्वसम्मत चुनिएका हुन् । त्यस्तै उपाध्यक्षमा पर्साका विचारी यादव, सचिवमा बाराका मनोज पौडेल, उपसचिवमा रौतहटकी आरती भण्डारी र धनुषका मोहम्मद कैस...