जनकपुरधाम। नेकपा (एमाले) ले मधेश प्रदेशका तीन जिल्लामा अशिवेशनको मिति तय गरेको छ। प्रदेश कमिटीको शुक्रबार साँझको बैठकले सर्लाही, धनुषा र महोत्तरीको अधिवेशन क्रमशः ७-८ फागुन, ९-१० फागुन र ११-१२ फागुनका लागि तय गरेको हो। स्थानीय तहको निर्वाचनसमेत नजिकिँदै...