एमाले पोलिटब्युरो बैठक

एमाले पोलिटब्युरो बैठक बस्दै, निर्वाचन घोषणापत्रको विषयमा छलफल हुने

काठमाडौं। स्थानीय तह निर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल गर्न नेकपा एमालेको पोलिटब्युरो बैठक आज सोमबार बस्दैछ। बैठक बबरमहलस्थित कार्की बैंक्वेटमा बिहान ११ बजे बस्ने छ। बैठकमा निर्वाचन घोषणापत्र, उम्मेदवार चयन कसरी गर्नेलगायत विषयमा छलफल हुने एमाले प्रचार विभाग...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved