काठमाडौं। सहमति कार्यान्वयन नगरेको भन्दै नेकपा एमाले डडेल्धुराले नेपाली कांग्रेस (वीपी) सँगको चुनावी तालमेल तोडेको छ। एमालेले प्रेस विज्ञप्ति जारी गरी डडेल्धुरामा कांग्रेस (वीपी) सँगको चुनावी गठबन्धन भंग गरेको जनाएको हो। वीपी कांग्रेसले सहमतिविपरीत प्रदेशसभा २ मा एमाले उम्मेदवारलाई...