पोखरा। नेकपा एमाले गण्डकी प्रदेशको नयाँ नेतृत्व छान्न आज बुधबार उम्मेदवारी दर्ता हुँदैछ । मंगलबार नै उम्मेदवारी दर्ताको कार्यक्रम रहेपनि कलस्टरमा सहमति जुट्न नसक्दा निर्वाचन प्रक्रिया स्थगित भएको थियो । आज बुधबार बिहानदेखि उम्मेदवारी दर्ता हुने निर्वाचन समितिले जनाएको...