खोटाङ । जिल्लामा सञ्चालित विकासका पूर्वाधार निर्माणका कामलाई तीव्रता दिन प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहाललाई ध्यानाकार्षण पत्र नेकपा एमालेले ध्यानाकर्षण पत्र बुझाएको छ। एमाले खोटाङका जिल्ला अध्यक्ष रामप्रसाद दङ्गालले प्रजिअ दाहाललाई ध्यानाकर्षण पत्र बुझाएका हुन्। ठेकेदारको लापरवाहीले जिल्लामा निर्माणाधीन...