काठमाडौं । नेकपा एमालेको कार्यशाला सकिएको छ । दुई दिनसम्म चलेको कार्यशाला ६ बुँदे संकल्प प्रस्ताव पारित गर्दै आइतबार सकिएको हो । पार्टीको केन्द्रीय संगठन विभागले दुईदिने कार्यशालापछि आइतबार ६ बुँदे घोषणापत्र जारी गर्दै आधारभूत तहसम्म कमिटी निर्माण गर्ने...