काठमाडौं । वर्षाका कारण बालीनालीमा क्षति पुगेका किसानको लागि राहत दिन नेकपा एमालेले सरकारसँग माग गरेको छ। बिहीबार ललितपुरस्थित च्यासलमा बसेको स्थायी कमिटी बैठकले पीडित किसानको लागि क्षतिपूर्तिको व्यवस्था गर्न र राहत प्याकेजको घोषणा गर्न माग गरेको हो। पत्रकारसँग...