धनगढी। सरकारले आइतबार प्रतिनिधि सभामा एमसीसी (मिलिनियम च्यालेन्ज कर्पोरेशन) गरेसँगै धनगढीमा पनि यसको विरोधमा प्रदर्शन भएको छ। ‘एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन’, ‘विदेशी हस्तक्षेप बन्द गर’ लगायतका नारासहित प्रदर्शनकारीहरुले विरोध जुलुससँगै जिल्ला प्रशासन कार्यालय अगाडी केहीबेर धर्नासमेत दिए। नेकपा...