काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक एमएडब्लू इन्टरप्राइजेजले सहरी यातायातमा सौन्दर्य थप्नेगरी यामाहाको मौलिक शैली र प्रदर्शनलाई नविन प्रविधीसँग जोडेर बहुप्रतिक्षित रे जेडआर १२५ एफआई स्ट्रिट र्याली हाइब्रिडको अनावरण गरेको छ। ‘मेट कपर’ र ‘स्पार्कल...