काठमाडौं। एएफसी यू–१७ एसियन कप छनोटको लागि नेपाली टोली घोषणा गरिएको छ । बिहीबार मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले छनोटको लागि २३ खेलाडीको नाम सार्वजनिक गरेका हुन् । सेप्टेम्बरमा भएको साफ यू–१७ प्रतियोगितापश्चात प्रशिक्षक श्रेष्ठले ३० खेलाडीलाई सेप्टेम्बर १६ देखि...