काठमाडौं । एपीवान एचडी टेलिभिजनको प्रसारण सेवा बन्द भएको छ । शुक्रबारदेखि परेको अविरल वर्षाका कारण कार्यालयमा बाढी पसेपछि एपीवान टेलिभिजनको प्रशारण सेवा बन्द भएको हो । शनिबार बिहान ७ बजेपछि टेलिभिजनको प्रशारण बन्द भएको प्रधान सम्पादक दीपेन्द्र बान्तावाले...