काठमाडौं। प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा एपीएफ फाइनलमा पुगेको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार भएको खेलमा एपीएफले मधेसलाई ७ विकेटले पराजित गरेको हो । १२३ रनको लक्ष्य एपीएफले २१.३ ओभरमा ३ विकेट गुमाएर भेटायो । एपीएफका लागि...