काठमाडौं। प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेटमा एपीएफले दोस्रो जित निकालेको छ। इटहरीस्थित जनता क्रिकेट पार्कमा भएको खेलमा एपीएफले बागमतीलाई ५३ रनले पराजित गरेको हो। १३७ रनको लक्ष्य पछ्याएको बागमती पूरै ओभर खेल्दा ९ विकेटको क्षतिमा ८३ रन मात्र...