एपीएफ क्लब र कर्णाली प्रदेश

प्रधानमन्त्री कपः आसिफको शतकमा कर्णालीलाई २३५ रनको लक्ष्य

काठमाडौं। प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा अहिले एपीएफ क्लब र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा भईरहेको छ। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा एपीएफले कर्णालीलाई २३५ रनको लक्ष्य दिएको छ। टस जितेर ब्याटिङ रोजेको एपीएफले ४७ ओभर २ बलमा अलआउट हुँदा...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved