काठमाडौं। प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिगमा महिलातर्फ एपीएफले लगातार दोस्रो जित प्राप्त गरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा सोमबार भएको खेलमा कर्णाली खेलकुद विकास परिषद्लाई ३–० को सेटमा पराजित गरेको हो। एपीएफले कर्णालीलाई पहिलो...