काठमाडौं। विवादित फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) आयोजनाका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले स्वीकृति दिएको छ। एन्फाका कार्यबाहक महासचिव अरुणमान जोशीलाई आधिकारिक पत्रमार्फत नै एनएसएल आयोजक नेपाल स्पोर्टस एण्ड म्यानेज्मेन्ट प्रालीलाई एनएसएल आयोजनाको लागि स्वीकृति...