काठमाडौं । नेपालका लागि नवनियुक्त इटालियन राजदूत एन्तोनियो बार्तोलीले नेपाल–इटाली वाणिज्य तथा उद्योग संघका अध्यक्ष संजय अग्रवालसँग भेटवार्ता गरेका छन्। भेटवार्तामा दुई देशबीचको व्यापार, लगानी, पर्यटन र विकासलाई प्रवर्द्धन गर्ने सम्भावनाबारे छलफल भएको छ। भेटवार्तामा कोलकत्ताका लागि इटालीका मानार्थ...