काठमाडौं । सगरमाथामा १०० वर्ष पहिले आरोहण प्रयास गरेका एक आरोहीको जुत्तामोजा भेटिएको छ । सीएनएनकाअनुसार नेशनल जियोग्राफिक डकुमेन्ट्री टोलीले गत सेप्टेम्बरमा सगरमाथाको हिमनदीबाट जुत्तामोजा फेला पारेको हो । उक्त जुत्ता एन्ड्रयु स्यान्डी इरभिनको हो । सन् १९२४ मा...