पोखरा । नेपाल प्रिमियर लिग क्रिकेट एनपीएलका लागि पोखरा एभेन्जर्सले वेस्ट इण्डिजका एन्डरसन फिलिपलाई अनुबन्ध गरेको छ । पोखरा एभेन्जर्समा अनुबन्ध हुने उनी तेस्रो विदेशी खेलाडी हुन् । यसअघि पोखराले अमेरिकाका आन्द्रेस गौस र नेदरल्यान्ड्सका बास डि लिडेलाई टोलीमा अनुबन्ध...